अभिनेत्री रश्मिकाको डिप फेक भिडियो बनाउने दिल्लीमा पक्राउ

मुम्बइ । रश्मिका मन्डन्नाको डीप फेक केसमा एकजना पक्राउ परेका छन । दिल्ली पुलिसले यो ‘डिप फेक’ भिडियो बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो । ‘डिप फेक’ भिडियो गत वर्ष नोभेम्बरमा सोशल मिडियामा भाइरल भएको थियो। यसपछि सामाजिक सञ्जाल प्लेटफर्ममा डेफ फेकसम्बन्धी कानुन बनाउन माग भएको थियो । भाइरल भएको यो भिडियोमा ब्रिटिश–भारतीय प्रभावशाली … Continue reading अभिनेत्री रश्मिकाको डिप फेक भिडियो बनाउने दिल्लीमा पक्राउ